आफ्ना साइबरट्रक यो वर्ष छैटौं पटक फिर्ता बोलाउँदै टेस्ला

३० कार्तिक २०८१, शुक्रबार

टेस्लाले यो वर्ष छैटौं पटक आफ्ना साइबरट्रक फिर्ता बोलाइरहेको छ। यसपटक कम्पनीले २ हजार ४३२ गाडीहरु रहेका र यसको मुख्य कारण दोषपूर्ण ड्राइभ इनभर्टरहरू प्रतिस्थापन गर्नु पर्ने रहेको सीएनबीसीले उल्लेख […]

अमेरिकामा ट्रम्पको विजयपछि इलन मस्कको सम्पत्ति २६ अर्ब डलरले बढ्यो

२५ कार्तिक २०८१, आईतवार

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितबाट इलेक्ट्रिक भेइकल (इभी) उत्पादन गर्ने ठूला कम्पनीहरू मध्ये एक टेस्ला तथा रकेट कम्पनी स्पेसएक्सका सीईओ इलन मस्कले धेरै फाइदा उठाएका छन्। ट्रम्पको विजयपछि मस्कको […]

टेस्लाले अर्को वर्षदेखि नयाँ र थप किफायती ईभीहरू ‘लञ्च गर्न’ सुरु गर्ने 

११ कार्तिक २०८१, आईतवार

ग्यास मोडेलहरू विरुद्ध इलेक्ट्रिक भेहिकलहरूको अपफ्रन्ट कस्ट (अग्रिम लागत) सँधै नै टेस्लाको लागि सबैभन्दा ठूलो डाउनसाइड हुँदै आएको छ। छुट नकटाउँदा टेस्लाले हाल बिक्री गरिरहेको सबैभन्दा सस्तो कारको मूल्य ४२,४९० […]

टेस्लाले बन्द गर्यो आफ्नो सबैभन्दा सस्तो कारको बिक्री

१९ आश्विन २०८१, शनिबार

मोडेल ३ को लागि नयाँ अनुदानरहित न्यूनतम मूल्य ४२,५०० अमेरिकी डलर रहेको छ। टेस्लाको सबैभन्दा सस्तो कार बजारबाट बाहिरिएको छ। ‘मोडेल ३ स्ट्याण्डर्ड रेञ्ज रियर–व्हील ड्राइभ’ अब अनलाइन कन्फिगरेटरमा उपलब्ध […]

एक्सएआईले टेस्लाको रकम प्रयोग गर्नेबारे कुराकानी नभएको मस्कको भनाई

२५ भाद्र २०८१, मंगलवार

अर्बपति इलन मस्कले आफ्नो एआई स्टार्टअप एक्सएआईले भविष्यमा टेस्ला को रकम भाग लिनको लागि वार्ता गरेको रिपोर्टलाई अस्वीकार गरेका छन्। टेस्लाको रकम चलाएवापत् उसले टेस्लालाई मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनीलाई […]

टेस्लाले अगस्ट महिनामा चीनमा गर्यो लोभलाग्दो व्यापार

१९ भाद्र २०८१, बुधबार

टेस्लाले चीनमा अगस्त महिनामा आफ्नो सबैभन्दा राम्रो बिक्री गरेको छ। अमेरिकी इलेक्ट्रिक गाडी निर्माता यो कम्पनीले चीनका  साना शहरहरूमा राम्रो बिक्रीको लाभ उठाएको रोयटर्सले जनाएको छ। कम्पनीले सन् २०२४ को […]

टेस्लाले चीनमा बनेका गाडीहरू ईयुमा निर्यात गर्दा अब कम शुल्क तिरे पुग्ने

५ भाद्र २०८१, बुधबार

अर्बपति इलन मस्कको कार कम्पनी टेस्लाले युरोपियन युनियनका देशहरुमा चीनमा बनेका गाडीहरूको निर्यात गर्दा अब कम शुल्क तिर्नुपर्ने भएको छ। मंगलबार ईयुको कार्यकारी निकायले चीनमा बनेका इलेक्ट्रिक गाडीहरूको आयातमा प्रस्तावित […]

टेस्लाले ग्लोबल आईटी आउटेजको कारण केही उत्पादन लाइनहरू रोकेको बिजनेस इनसाइडरको रिपोर्ट

५ श्रावण २०८१, शनिबार

टेस्लाले ग्लोबल आईटी आउटेजको कारण टेक्सास र नेभाडामा केही उत्पादन लाइनहरू रोकेको बिजनेश इनसाइडरले यस विषयमा परिचित स्रोतहरूलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गर्यो। टेस्लाले शुक्रबार बिहान आफ्ना कर्मचारीहरूलाई पठाएको आन्तरिक […]

टेस्लासँग प्रतिस्पर्धा गर्दै फोर्ड, ईभीको मूल्य घटाउन डिलरसँग भेट्दै फोर्ड सीईओ

२७ भाद्र २०७९, सोमबार

फोर्डले इलेक्ट्रिक सवारीको बिक्रीमा टेस्लासँग प्रतिस्पर्धा गर्ने भएको छ। इलेक्ट्रेकका अनुसार फोर्डका सीईओ जिम फार्लीले टेस्लासँग प्रतिस्पर्धा गर्न इलेक्ट्रिक सवारीको मूल्य घटाउन अर्को हप्ता डिलरसँग भेट्ने भएका छन्। टेस्लाले डिलरशिपलाई […]

टेस्ला कारको सेल्फ ड्राइभिङ फिचर फेरि फेल

१० भाद्र २०७९, शुक्रबार

टेस्ला प्रतिस्पर्धी कम्पनीको तुलनामा एडभान्स ड्राइभिङ प्रविधिका साथ ईभी कार बजारमा अग्र स्थानमा छ। टेस्ला कारको ‘सेल्फ ड्राइभिङ/अटोपाइलट’ प्रविधिलाई हाल बजारमा उपलब्ध सवारीमध्येमा अब्बल मानिन्छ। अन्य कम्पनीको तुलनामा टेस्लाको सेल्फ […]

अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको हिस्सा ६८ प्रतिशत

१ भाद्र २०७९, बुधबार

अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको प्रभुत्व कामय रहेको छ। इलेक्ट्रेकका अनुसार अमेरिकी इलेक्ट्रिक कार बजारको ६८ प्रतिशत हिस्सा ओगटेको छ। अमेरिकी बजारमा अन्य ईभी उत्पादकको प्रवेशसँगै क्रमिक रुपमा टेस्लाको बजार […]

चीनमा टेस्लाको बिक्री र निर्यात घट्यो

२५ श्रावण २०७९, बुधबार

चीनमा टेस्लाको बिक्री र निर्याट घटेको छ। चीनमा टेस्लाको मासिक बिक्रीदर ६० प्रतिशतभन्दा धेरैले घटेको इलेक्ट्रेकले उल्लेख गरेको छ। बिक्री र निर्यात घट्नुको मुख्य कारणको रुपमा गिगाफ्याक्ट्री शंघाईको अपग्रेडलाई मानिएको […]

टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने

२२ श्रावण २०७९, आईतवार

विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो सेयर स्पिल्ट (खण्डिकरण) गर्ने भएको छ। टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने घोषणा गरेको हो। कम्पनीले आगामी अगष्ट २४ मा लाभांश गर्नेछ। टेस्लाको सेयरधनीहरुले […]

टेस्ला ईभी ३० लाख थान उत्पादन

२१ श्रावण २०७९, शनिबार

इलेक्ट्रिक सवारी उत्पादक टेस्लाले ३० लाख थान सवारी उत्पादन गरेको घोषणा गरेको छ। सन् २००४ मा स्थापना भएदेखि हालसम्म ३० लाख इलेक्ट्रिक कार उत्पादन गरेको घोषणा गरेको हो। यद्यपि कम्पनीको […]

टेस्लाको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल

१८ श्रावण २०७९, बुधबार

टेस्लाको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल निर्माण हुने भएको छ। टेस्लाले जर्मनीको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल निर्माण गर्ने निर्णय गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ। विद्युतीय सवारी उत्पादकले आफ्नो चार्जिङ स्टेशनमा सवारी […]

टर्कीमा पहिलो पटक चार्जिङ स्टेशन निर्माण गर्दै टेस्ला

९ श्रावण २०७९, सोमबार

टेस्लाले मध्यपूर्वी देश टर्कीमा आफ्नो पहिलो इलेक्ट्रिक चार्जर राख्ने भएको छ। टेस्लाले टर्कीको उत्तरपश्चिमी प्रान्त बोलुको मोटरवे सेवा र विश्राम स्टेशनमा सुपरचार्जर स्टेशन स्थापना गर्ने काम शुरु गरेको हरिएटडेल्लीन्यूजले उल्लेख […]

टेस्लाले बर्खास्त गरेका कर्मचारीलाई अन्य टेक कम्पनीमा जागिर खाना टेस्लाको अनुभव काफी

२४ असार २०७९, शुक्रबार

टेस्लाले आफ्नो ३.५ प्रतिशत कर्मचारी कटौती गर्दैछ। धेरजसो टेस्लाका भूतपूर्व कर्मचारीलाई नयाँ जागिर खोज्नु पर्ने चिन्ता नरहेको गिजचाइनाले उल्लेख गरेको छ। पङ्क्स र पिनस्ट्राइपका अनुसार एप्पल, अमेजन र गुगल जस्ता […]

उत्पादन बढाउन टेस्लाले गिगा शांघाई प्लान्ट विस्तार गर्ने

१४ असार २०७९, मंगलवार

टेस्लाले इलेक्ट्रिक कारको उत्पादन वृद्धि गर्न चीनको गिगा शांघाई प्लान्ट विस्तार गर्ने भएको छ। लकडाउनका कारण बन्द रहेको शांघाई प्लान्टबाट उत्पादन शुरु गरिसकेको थियो। तर प्लान्ट विस्तार गर्न कम्पनीले पुन: […]

टेस्लाले बढायो कारको मूल्य

३ असार २०७९, शुक्रबार

टेस्लाले आफ्नो इलेक्ट्रिक कारको मूल्य बढाएको छ। द भर्जका अनुसार टेस्लाले कारको मूल्य ६ हजार अमेरिकी डलरसम्म बढाएको छ। टेस्लाले मोडल ३, मोडल वाई, मोडल एक्स र मोडल एसको मूल्य […]

बिटक्वाइनको लगानीमा टेस्लाले ६०० मिलियन अमेरिकी डलर गुमायो

२ असार २०७९, बिहीबार

बिटक्वाइनमा गरिएको लगानीका कारण टेस्लाले अर्बौं रुपैयाँ गुमाएको छ। टेस्लाले सन् २०२१ को शुरुवातमा बिटक्वाइनमा १.५ बिलियन अमेरिकी डलर लगानी गरेको गिगचाइनाले उल्लेख गरेको छ। साथै कम्पनीले आफ्नो इलेक्ट्रिक कारको […]

इलन मस्कले अब अनलाइन कामलाई मान्यता नदिने

१८ जेष्ठ २०७९, बुधबार

टेस्लाका कर्मचारीहरुले अनलाइनबाट नभई कार्यालयमै उपस्थित भएर काम गर्नु पर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले घरबाट अनलाइन काम गर्ने आफ्ना कर्मचारीहरु विरुद्ध कठोर अडान लिएका हुन्। कम्पनीका कार्यकारी कर्मचारीहरुलाई […]

कार बिक्रीको अनुमति नपाएसम्म टेस्लाले भारतमा प्लान्ट नलगाउने

१५ जेष्ठ २०७९, आईतवार

टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ। टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने […]

पहिलो त्रैमासमा टेस्लाको आम्दानी उल्लेख्य बढ्यो

९ बैशाख २०७९, शुक्रबार

आफ्ना गाडीहरुको मूल्य बढाए पनि ग्राहकहरुको माग नघटेका कारण पहिलो त्रैमासमा टेस्लाको आम्दानी उल्लेख्य बढेको छ। मूल्य बढे पनि बढेकै मूल्य तिर्न ग्राहकहरु राजी भएपछि टेस्लाको आम्दानी यो त्रैमासमा ३.३ […]

मस्कले टेस्लाको ५ अर्ब ७० करोड डलर च्यारिटीका लागि दिएको खुलासा

३ फाल्गुन २०७८, मंगलवार

टेस्लाका सीईओ इलन मस्कले गत वर्षको नोभेम्बरमा च्यारिटीका लागि टेस्लाको ५० लाख ४४ हजार कित्ता शेयर दान दिएका खुलेको छ। हालै कम्पनीले अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसन एसईसीमा बुझाएको दस्तावेजमार्फत् […]

अमेरिकी धितोपत्र नियामकले उपस्थित हुन काटेको पत्र प्राप्त: टेस्ला

२५ माघ २०७८, मंगलवार

अमेरिकी धितोपत्र नियामकले उपस्थित हुन काटेको पत्र टेस्ला इंकले प्राप्त गरेको छ। कम्पनीले सोमबार उक्त संस्थाले सन् २०१८ को एउटा घटनाका विषयमा उपस्थित हुन काटेको पत्र प्राप्त गरेको रोयटर्सले जनाएको […]