भिडियो र टेलिफोन कन्फरेन्सबाटै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बैठक बस्नसक्ने

२५ भाद्र २०७५, सोमबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिको बैठक भिडियो र टेलिफोन कन्फरेन्समार्फत समेत बस्न सक्ने भएको छ । बैंक तथा वित्तीय संस्थाका सबै सञ्चालकहरु भौतिकरुमा अनिवार्य बैठकमा उपस्थित नभए […]