स्मार्टफोन निर्माता ह्वावेका ग्लोबल चीफ फाइनान्सियल अफिसर पक्राउ, यस्तो छ पक्राउको कारण

२० मंसिर २०७५, बिहीबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेको ग्लोबल चीफ फाइनान्सियल अफिसर क्यानाडामा गिरफ्तार भएकी छिन् । क्यानाडाको भ्यानकुभरमा समातिएका ग्लोबल चीफ फाइनान्सियल अफिसर मेन्ग वानझाउ जो कम्पनीको भाइस चेयर्समध्येकी एक […]