टेक्नोले इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको बजेट स्मार्टफोन लन्च गर्ने

१४ असार २०७६, शनिबार

काठमाडौं । स्मार्टफोन ब्राण्ड टेक्नोले अहिलेसम्मकै सबैभन्दा सस्तो इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन लन्च गर्ने भएको छ । कम्पनीले आगामी जुलाई १० तारिखमा भारतमा नयाँ स्मार्टफोन लन्च गर्ने घोषणा गरेको […]

ताजा समाचार