विद्युतीय पत्रचारका लागि निर्देशिका बनाउँदै सरकार, कर्मचारीलाई दुई प्रकारको ईमेल दिईने

६ जेष्ठ २०७५, आईतवार

काठमाडौं । सरकारले ईमेलमार्फत हुने सरकारी सूचना आदानप्रदानलाई आधिकारिकता दिन ईमेल निर्देशिका बनाउने भएको छ । सरकारी काम कारबाहिमा विद्युतीय पत्रचार अर्थात ईमेलमार्फत कार्य गर्ने र त्यस्तो ईमेललाई आधिकारिकता दिने […]