३ असार २०७९, शुक्रबार
अडियो कम्पनी यामाहाले भारतीय बजारमा दुई नयाँ इयरबड्स सार्वजनिक गरेको छ। कम्पनीले टीडब्ल्यू-ई३बी र टीडब्ल्यू-ई५बी सार्वजनिक गरेर टीडब्ल्यूएस (ट्रु वायरलेस इयरबड्स विथ माइक) पोर्टफोलियो विस्तार गरेको इन्डियाटुडेले उल्लेख गरेको छ। […]