सेयर ब्रोकरहरुले आफ्नै टीएमएस राख्न पाउने

१४ असार २०७९, मंगलवार

सेयर कारोबार गर्नका लागि ब्रोकरहरुले आफ्नै टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) राख्न पाउने भएका छन्। यसका लागि नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको छ। अनलाइन […]