टिसीएलले सीईएस २०२१ मा मिनी एलईडी प्रविधिमा आधारित टेलिभिजन देखाउने

२२ पुष २०७७, बुधबार

विश्वको प्रमुख टेलिभिजन निर्माता कम्पनी मध्येको एक टिसीएल इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा पुष्टि गरेको छ कि यसले आफ्नो ब्राण्ड न्यू मिनी एलईडी डिस्प्ले टेक्नोलोजी यस वर्षको अनलाइन सीईएस २०२१ को समयमा […]