टिमभ्यूअरको माग कोरोनाभाइरसले गर्दा चीनमा वृद्धि, सशुल्क सब्सक्राईबर ७१ प्रतिशतले बढे

१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । जर्मन सफ्टवेयर कम्पनी टिमभ्यूअरले पछिल्लो दिनमा आफ्नो कनेक्टिभिटी सर्भिसहरुको अतिरिक्त माग बढेको जानकारी दिएको छ । कम्पनीले चीनबाट फैलिएको कोरोनाभाइरसका कारण आफ्नो सेवाहरुको माग बढिरहेको जानकारी दिएको छ […]