सिंगल चार्जमा ४३७ किमी चल्ने टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, यस्ता छन् फिचर

२९ बैशाख २०७९, बिहीबार

भारतको प्रसिद्ध कार निर्माता टाटा मोटर्सले आफ्नो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी टाटा नेक्सन ईभीको नयाँ लामो दूरीको मोडल टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ। नयाँ नेक्सनले पुरानो मोडलको तुलनामा एआरएआई […]