स्मार्ट टेलिकमको रिचार्ज इसेवाबाट गर्दा ५ प्रतिशतसम्म क्यासब्याक पाईने

१५ भाद्र २०७७, सोमबार

निजी क्षेत्रको मोबाइल अपरेटर स्मार्ट टेलिकम प्रालिले हालै आफ्नो सेवाको ब्यालेन्स वा रिचार्ज इसेवामार्फत गर्दा क्यासब्याक दिने अफर ल्याएको छ । कम्पनीले हालै स्मार्ट ब्यालेन्स नाममा इसेवाबाट टप अप गरेको […]