ज्ञान पार्कको लागि ‘डिपिआर’ तयार पार्न प्रस्ताव आव्हान, जग्गा कहिले आउँछ अझै टुंगो छैन्

११ असार २०७७, बिहीबार

सरकारले ललितपुर जिल्लाको खुमलटारमा स्थापना गर्ने भनेको ज्ञान पार्कको लागि निर्माणको काम अगाडि बढाएको छ । पहिलो चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको सूचना प्रविधि विभागले बिस्तृत परियोजना प्रतिवेदन अर्थात […]