यस्तो छ अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेनको विज्ञान सल्लाहकार समूह

७ माघ २०७७, बुधबार

आजै शपथ लिन लागेका अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ट्रान्जिसन टिमले उनीहरूको प्रशासन अन्तर्गत ह्वाइट हाउस साइन्स टिम (विज्ञान समूह)को घोषणा गरेका छन् । बाइडेन र […]