अमेरिकी संघीय सञ्चार आयोगमा जेसिका रोजेनवर्सेल मनोनित

१० कार्तिक २०७८, बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय सञ्चार आयोगमा आफ्ना उम्मेदवारहरू घोषणा गरेका छन् । यससँगै पदहरुमा ऐतिहासिक रूपमा लामो समयदेखि रहेको मनोनयनहरूको पर्खाइको अन्त्य भएको सीएनबीसीले उल्लेख गरेको छ। ह्वाइट हाउसले […]