जेसन वान फ्लाइङ कारमा आकर्षण बढ्दो, उत्पादित सबै कार बिक्यो

२९ भाद्र २०७९, बुधबार

हामी फिल्म तथा कथामा उड्ने कारको बारेमा सुन्ने गछौं। अहिले उड्ने कार सपनामा मात्र सिमित छैन। यात्री बोकेर उड्न पनि सक्षम भइसकेका छन्। संसारका धेरै कम्पनीले फ्लाइङ कार लन्च गरिसकेका […]