जेम्स वेब टेलिस्कोपले हाम्रो सौर्यमण्डलबाट धेरै टाढाको ग्रहमा देख्यो ‘जीवन’ को भरपर्दो संकेत

५ बैशाख २०८२, शुक्रबार

वैज्ञानिकहरूले अर्को ताराको परिक्रमा गरिरहेको टाढाको ग्रहमा जीवनको सम्भावना देखिने नयाँ तर अहिलेसम्म अनिश्चित प्रमाण फेला पारेका छन्। क्याम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले के२-१८बी (K2-18b) नामक ग्रहको वातावरणको अध्ययन गर्दा त्यस्ता […]

एक्सोप्लानेटको फोटो लिन वैज्ञानिकहरुले जेम्स वेब टेलिस्कोपलाई गलत तरिकाले प्रयोग गरेको खुलासा

२३ चैत्र २०८१, शनिबार

गत हप्ता खगोलविद्हरूले एचआर ८७९९ (HR 8799) र ५१ एरिडानी (51 Eridani) तारापुञ्जमा रहेका ग्रहहरूको नयाँ रोमाञ्चक तस्बिर सार्वजनिक गरे। यो सबै जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) को सिर्जनात्मक प्रयोगका […]

जेम्स वेब स्पेस टेलिस्कोपले फेला पार्यो सबैभन्दा टाढाको तारा विस्फोटको प्रमाण

१ असार २०८१, शनिबार

मानवहरुलाई प्रारम्भिक ब्रह्माण्डमा विशाल ताराहरूको विस्फोटक मृत्युको जानकारी दिनका लागि जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी) एकदम ब्रह्माण्डीय जासूस हो। यो खगोलीय ‘शर्लक होम्स’ले आकाशको एक प्याचमा चामलको दाना जत्तिकै चौडा […]

ग्रीष्म ऋतुमा पूर्णरूपमा सञ्चालन हुनेछ जेम्स वेब टेलिस्कोप, पत्ता लाग्यो अन्तरिक्षमा पहिलो फोटोन

२५ माघ २०७८, मंगलवार

नासाले जेम्स वेब स्पेस टेलिस्कोपलाई पङ्क्तिबद्ध गर्न तीन महिनाको प्रक्रिया सुरु गरेको छ। यसको उद्देश्य १० अर्ब डलर लगानी गरिएको वेधशाला उपयोग गर्न सुरु गर्नु हो। भर्खरै यसले प्रकाशको पहिलो […]

विश्वको सबैभन्दा ठूलो टेलिस्कोपका लागि अन्तरिक्षमा आउने केही दिन निकै महत्वपूर्ण

१६ पुष २०७८, शुक्रबार

नासाले हालै अन्तरिक्षमा पठाएको अत्याधुनिक जेम्स वेब टेलिस्कोप अन्तरिक्षमा केही महत्त्वपूर्ण चरणहरू पार गर्दैछ। जसले यसको सफलता निर्धारण गर्नेछ। यो शक्तिशाली अन्तरिक्ष वेधशाला क्रिसमसको दिन कक्षमा प्रक्षेपण गरिएको थियो। स्पेस […]

विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोप सफलतापूर्वक प्रक्षेपण

११ पुष २०७८, आईतवार

विश्वकै सबैभन्दा ठूलो स्पेस टेलिस्कोप प्रक्षेपण सफलतापूर्वक भएको छ। जेम्स वेब स्पेस टेलिस्कोप शनिवार २५ डिसेम्बरमा प्रक्षेपण भएको हो र यसलाई नासाले प्रत्यक्ष प्रशारणमार्फत देखाएको थियो। टेलिस्कोपलाई फ्रेन्च गुयानाको कोउरोस्थित […]