विश्वको सबैभन्दा ठूलो टेलिस्कोप जेम्स वेबको क्यामरा खोलिँदै, यहाँ हेर्न सकिनेछ प्रत्यक्ष प्रशारण

२४ पुष २०७८, शनिबार

नासाको जेम्स वेब टेलिस्कोपले अन्तरिक्षमा केही महत्त्वपूर्ण चरणहरू पार गर्दैछ। नासाका इन्जिनियरहरूले यस टेलिस्कोपमा प्रमुख उपकरण र टूल्स प्रयोग गर्न कडा मेहनत गरिरहेका छन्। यी उपकरणहरूमा टेलिस्कोपको सनशिल्ड र सेकेण्डरी […]