एन्टीट्रस्ट नियमनका कारण एप्पल इन्टेलिजेन्स २०२४ मा युरोपेली संघमा उपलब्ध नहुने

९ असार २०८१, आईतवार

एप्पलले युरोपेली संघमा  ब्लकको डिजिटल मार्केट एक्ट एन्टिट्रस्ट नियमनबाट उत्पन्न “नियामक अनिश्चितताहरू” को कारणले सन् २०२४ मा “एप्पल इन्टेलिजेन्स”लन्च नगर्ने घोषणा गरेको छ। कम्पनीले युरोपेली संघमा यसको फ्ल्यागशिप “एप्पल इन्टेलिजेन्स” […]