चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई क्यानडाको फाइभजी नेटवर्क विस्तारमा प्रतिबन्ध

१२ जेष्ठ २०७९, बिहीबार

क्यानाडाले आफ्नो फाइभजी नेटवर्क विस्तार अभियानमा चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाएको छ। क्यानडा सरकारले सुरक्षाको करण देखाउँदै ह्वावे र जेडटीलाई फाइभजी नेटवर्क विस्तार अभियानबाट अलग गराएको हो। पछिल्लो […]

जेडटीईको नुबिया जेड३० प्रो मे २० मा सार्वजनिक हुने

२४ बैशाख २०७८, शुक्रबार

नुबियाका उपाध्यक्ष नि फेईले शुक्रबार कम्पनीले आगामी मे २० तारिखका दिन  जेड३० प्रो स्मार्टफोन सार्वजनिक गर्ने बताएका छन्। नुबियाले मिति घोषणा गरे पनि यसका स्पेसिफिकेशनहरु सार्वजनिक गरेको छैन तर फेईले […]

फिनिश संसदद्धारा नयाँ कानून पारित चिनियाँ कम्पनीहरुलाई ५जी उपकरण आपूर्तिमा प्रतिबन्ध

२४ मंसिर २०७७, बुधबार

फिनल्याण्डको पार्लियामेन्ट (एडस्कुन्टा) ले टीपीए १५१/२०२० लाई पारित गरेको छ जसले चिनियाँ कम्पनीहरु ह्वावे र जेडटीईलाई फिनल्याण्डको टेलिकम बोलपत्रबाट बाहिर राख्न, उनीहरूको उपकरणको प्रयोग प्रतिबन्धित गर्न, र कम्पनी तथा सार्वजनिक […]

जेडटीईको एक्शन ३० अल्ट्रा स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक

३ बैशाख २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले आफ्नो एक्शन ३० अल्ट्रा फ्ल्यागशिप स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक गरेको छ। यो मोडल अन्य एक्शन फोनहरु झैं यूरोपमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ। कम्पनीका […]