विश्वको पहिलो अण्डर डिस्प्ले क्यामरा स्मार्टफोन जेडटीई एक्सन २० ५जी लन्च, यस्तो छ विशेषताहरु

१८ भाद्र २०७७, बिहीबार

चीनको प्रमुख कम्पनी टेक कम्पनी जेडटीईले आफ्नो एक्सन २० ५जी स्मार्टफोन लन्च गरेको छ । यो स्मार्टफोन विश्वको पहिलो अण्डर-डिस्प्ले क्यामरा स्मार्टफोन हो। विश्वको पहिलो अण्डर डिस्प्ले क्यामेरा स्मार्टफोन भएकोले, […]