५० मेगापिक्सेलको क्यामरायुक्त नोकिया जी२१ सार्वजनिक

२ फाल्गुन २०७८, सोमबार

नोकियाले आफ्नो नयाँ स्मार्टफोन जी२१ सार्वजनिक गरेको छ। यो डिभाइस जी२० को सिक्वेलका रुपमा आएको हो। कम्पनीले यो सेटमा यसअघिको तुलनामा ब्याट्री, स्क्रीन तथा क्यामरामा निकै सुधार गरिएको दावी गरेको […]