जीबी मोबाइल्सले भारतमा नयाँ फ्याक्ट्री लगाउँदै, एसेसरिज पनि उत्पादन गर्ने तयारी

१ असार २०७६, आईतवार

काठमाडौं । फीचर तथा स्मार्टफोन बनाउने भारतीय कम्पनी जीबी मोबाइल्सले आफ्नो उत्पादन बढाउन नयाँ कारखाना संचालनमा ल्याउने भएको छ । कम्पनीले भारतको महाराष्ट्रस्थित पुणेको लोनावलामा नयाँ फ्याक्ट्री बनाईरहेको छ । […]