ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो -जियाङ सिसेङ, मुख्य सचिव, ह्वावे बोर्ड

१ पुष २०७७, बुधबार

स्विडेनको टेलिकम नियामक पीटीएस (PTS) ले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी नेटवर्कमा ह्वावे उपकरण प्रयोग गर्नबाट वञ्चित गरेको छ । यस कार्यको औचित्य देखाउन चीनका कुनै पनि विक्रेताले स्वीडेनको राष्ट्रिय […]