प्रविधिमैत्री बन्दै नयाँ बसपार्क, हरेक बसमा जिपिएस सिस्टम र टोकन सिस्टमबाट टिकट

१० श्रावण २०७७, शनिबार

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ। गत चैत १० गतेदेखि बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण […]