२७ भाद्र २०७८, आईतवार
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले वैदेशिक रोजगारमा गएर फर्किएका व्यक्तिहरुले मोबाइललगायतका डिभाइसहरु व्यक्तिगत प्रयोगका लागि ल्याउनका लागि सहज बनाउने बताएका छन्। उनले आज अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेकहरु बारे […]