सुपरकम्प्युटरका लागि एनभिडियाको नयाँ ब्ल्याकवेल चिप पहिलोपटक सफ्टब्याङ्कले प्राप्त गर्ने

२९ कार्तिक २०८१, बिहीबार

सफ्टब्याङ्कको जापानी टेलिकम युनिटले एनभिडियाको नयाँ ब्ल्याकवेल डिजाइन प्रयोग गर्ने पहिलो चिप्स प्राप्त गर्ने भएको छ जसलाई सुपरकम्प्युटरमा प्रयोग गरिनेछ। यो जानकारी क्यालिफोर्नियामा आधारित चिप डिजाइनर एनभिडियाले दिएको रोयटर्सले उल्लेख […]

एआईमा प्रयोग हुने चिप चीनमा निर्यात नगर्न टीएसएमसीलाई अमेरिकाको निर्देशन

२६ कार्तिक २०८१, सोमबार

संयुक्त राज्य अमेरिकाले सोमबारदेखि ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) लाई उन्नत चिपहरू चिनियाँ ग्राहकहरूलाई पठाउन रोक्न आदेश दिएको छ। यी चिपहरू प्रायः कृत्रिम बुद्धिमत्ता (एआई) को लागि प्रयोग हुन्छन्। अमेरिकी […]

अमेरिकाले चिप सम्बन्धित नयाँ निर्यात नियन्त्रणहरू जारी गर्यो

२३ भाद्र २०८१, आईतवार

बाइडेन प्रशासनले क्वान्टम कम्प्युटिङ्ग र सेमीकन्डक्टर सामानहरू सहित महत्वपूर्ण टेक्नोलोजीहरूमा नयाँ निर्यात नियन्त्रणहरू जारी गर्ने भएको छ। शुक्रबार अमेरिकी वाणिज्य विभागले जारी गरेको नयाँ नियमले क्वान्टम कम्प्युटर र कम्पोनेन्टहरू समावेश […]

चीन र ताइवानबीच तनाब बढ्दो, चिप आपूर्तीमा समस्या हुनसक्ने

२१ श्रावण २०७९, शनिबार

कोभिड-१९ महामारी र रुस युक्रेन युद्धका कारण अटो उद्योगहरुले उपकरण अभावको सामना गर्नु परिरहेको छ। यस्तो फेरि चीन र ताइवानबीच बढ्दो तनाब पनि अटो उद्योगहरुले सामना गर्नुपर्ने देखिएको छ। अमेरिकी […]

महँगिँदै स्मार्टफोन

१५ असार २०७९, बुधबार

ताइवानी चिप निर्माता कम्पनी टीएसएमसीले चिपको मूल्य बढाउने भएको छ। गिगचाइनाका अनुसार टीएसएमसीले सन् २०२३ को जनवरीदेखि आफ्नो उत्पादनमा ६ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने भएको हो। कच्चा पदार्थ, श्रमिक खर्च […]

जापानले २०२५ सम्ममा अत्याधुनिक २एनएम चिप बनाउने

२ असार २०७९, बिहीबार

जापानले सन् २०२५ सम्ममा अत्याधुनिक २एनएम प्रोसेसको सेमिकन्डक्टर चिप निर्माण गर्ने योजना बनाएको छ। निक्केईएसियाको रिपोर्ट अनुसार जापान अत्याधुनिक चिपसेटको नेक्स्ट जेनेरेशनलाई व्यावसायिक बनाउने होडमा रहेको छ। यसै हिसाबले टोक्यो […]

चीनको आईसी उत्पादनले २०२६ मा २१ प्रतिशत बजार प्रतिनिधित्व गर्ने

९ जेष्ठ २०७९, सोमबार

चीनको आईसी उत्पादनले २०२१ को समग्र १८६.५ अर्ब डलर बराबरको आईसी बजारको १६.७ प्रतिशत हिस्सा ओगटेको थियो। यो आँकडा एक दशकअघि अर्थात् सन् २०११ को तुलनामा १२.७ प्रतिशतले बढी रहेको […]

एरिजोनामा रहेको टीएसएमसीको चिप प्लाण्टको निर्माण कोभिडका कारण अलपत्र

४ फाल्गुन २०७८, बुधबार

विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता कम्पनी टीएसएमसीको एरिजोना प्लाण्ट निर्माण कोभिडका कारण ढिला हुन पुगेको छ। कोभिड-१९ का कारण निर्माण कामदारहरुको अभाव भएपछि उक्त प्लाण्टको निर्माण तोकिएको समयमा सम्पन्न हुन […]

विनबन्डले दक्षिणी ताइवानमा रहेको फ्याक्ट्रीमा २०एनएम चिपलाई बढावा दिने

२ फाल्गुन २०७८, सोमबार

डीआरएएम तथा फ्ल्याश मेमोरी चिप निर्माता विनबन्ड इलेक्ट्रोनिक्सले दक्षिणी ताइवानमा रहेको फ्याक्ट्रीमा २०एनएम चिप उत्पादनलाई बढावा दिने भएको छ। यसका लागि कम्पनीले आफ्नो दक्षिणी ताइवानको काओसिउङमा रहेको १२ इन्च फ्याबबाट […]

सेमिकन्डक्टर कम्पनीका माैज्दात ओरालो लाग्न थालेको अमेरिकाको भनाई

१२ माघ २०७८, बुधबार

सेमिकन्डक्टर चिप निर्माताहरुले वैश्विक चिप अभाव चल्दै गर्दा आफूसँग रहेका चिपहरुको माैज्दात घट्दै गएको बताएका छन्। हालै अमेरिकाको व्यापार मन्त्रालयले चिप निर्माताहरुलाई उद्धृत गर्दै चिपको मोज्दात घट्दै गएको चेतावनी दिएको […]

चिपको विश्वव्यापी माग र आपूर्तिमा असन्तुलन, मोबाइल र कार उत्पादकहरुलाई समस्या

६ चैत्र २०७७, शुक्रबार

विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी सामसङले चिपको उपलब्धतामा असन्तुलन आइपरेको बताएको छ। कम्पनीले सेमिकण्डक्टर उद्योगमा ‘गम्भीर असन्तुलन’का कारण चिपको उत्पादन र विश्वव्यापी उपलब्धतामा ह्रास आएको जनाएको छ। यसैका कारण […]

चिप शर्टेजका कारण चीनमा शाओमी एमआई११ को आपूर्तिमा प्रभाव

२१ फाल्गुन २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनीले केही समयअघि क्वालकमको स्न्यापड्र्यागन ८८८ चिपसेट भएको फ्ल्यागशिप फोन एमआई ११ सार्वजनिक गरेको थियो। सार्वजनिक भएको केही समयमै यसको विश्वभरबाट ठूलो संख्यामा माग आएको कम्पनीले जनाएको छ। […]

चिपसम्बन्धी कच्चा पदार्थ बनाउने अमेरिकी कम्पनीहरुले चीनमा निर्यात इजाजत पाएनन्

२१ फाल्गुन २०७७, शुक्रबार

अमेरिकाको निर्यात नीतिका कारण ल्याम रिसर्च कर्प तथा अप्लाइड मटेरियल इंकजस्ता कम्पनीहरु एसएमआईसीलाई चिपसम्बन्धी सामग्री निर्यात गर्ने लाइसेन्स पाउन हम्मे परिरहेको छ। सेमिकन्डक्टर  एसएमआईसी चीनको सबैभन्दा ठूलो चिप निर्माता हो। […]

सेमिकण्डक्टर चिप अभावका कारण विश्व बजारमा इलेक्ट्रोनिक्स सामानको मूल्य १० देखि ३० प्रतिशतसम्म वृद्धि

२४ जेष्ठ २०७८, सोमबार

विश्व बजारमा रहेको सेमिकण्डक्टर चिप अभावका कारण अटोमोबाइल लगायतका थुप्रै क्षेत्रमा नकारात्मक असर परिसकेको छ। यो असर फैलिएर अब पर्सनल कम्प्युटर स्मार्टफोन तथा होम अप्लाय्नसलगायत कन्जुमर इलेक्ट्रोनिक्स क्षेत्रमा दबाब बनाइरहेको […]

दक्षिण कोरियाले २०३० सम्ममा सेमिकण्डक्टर क्षेत्रमा साढे ४ खर्ब डलर लगानी गर्ने

३ जेष्ठ २०७८, सोमबार

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बिहीबार स्थानीय सेमिकण्डक्टर उद्योगलाई अगाडि बढाउन यथासक्य समर्थन गर्ने बताएका छन्। उनले स्थानीय चिपलाई प्रवर्द्धन गर्न सामसङको प्योन्टेक चिप प्लान्टमा आयोजित कार्यक्रमका क्रममा यस्तो […]

चिप अभावका कारण सामसङलाई ए सिरिज स्मार्टफोन उत्पादनमा कठिनाइ

३० बैशाख २०७८, बिहीबार

विश्वव्यापी चिप अभावका कारण सामसङ इलेक्ट्रोनिक्सलाई ए सिरिजका स्मार्टफोन उत्पादनमा कठिनाइ भएको छ। यसैकारण पनि यसअघि मार्च १७ मा बजारमा आउने तय भएका ग्यालेक्सी ए५२ ए ५२ फाइभजी तथा ए७२ […]

मिडियाटेक अमेरिकामा फैलँदै, चिप अभावले असर नपार्ने दावी

८ बैशाख २०७८, बुधबार

सन् २०२० मा मिडियाटेक क्वालकमलाई पछि पार्दै स्मार्टफोनका लागि चिप उत्पादन गर्ने शीर्ष कम्पनी भएको थियो। ताइवानमा मुख्य उद्योग रहेको चिप उत्पादक कम्पनी मिडियाटेकले विश्वव्यापी चिप अभावले आफ्नो उत्पादन तथा […]

भारतले सेमिकन्डक्टर चिप उत्पादन गर्ने, उत्पादकलाई १ अर्ब डलर सहायता दिँदै सरकार

२० चैत्र २०७७, शुक्रबार

भारतले देशमै सेमिकन्डक्टर चिप उत्पादन गर्ने बुझिएको छ। यसका लागि सरकारले हरेक सेमिकन्डक्टर चिप बनाउने कम्पनीलाई १ अर्ब डलर दिने भएको छ। उक्त रकमको सहायताले स्मार्टफोन एसेम्बल गर्ने कम्पनीहरुका लागि […]

३एनएम प्रोसेसमार्फत चिप निर्माण सुरु, छिट्टै बजारमा आउने

१९ चैत्र २०७७, बिहीबार

ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले ३एनएम प्रोसेसयुक्त चिप बनाउने भएको छ। चिप बनाउने प्रविधिमा सानो एनएमले बढी शक्तिशाली र ठूलो एनएमले कम शक्तिशाली भन्ने बुझाउँछ। हालका स्मार्टफोनहरुले सामान्यतया ५एनएमका चिपहरु […]

एप्पलले आउँदै गरेको आईप्याड प्रोमा ए१४एक्स चिप प्रयोग गर्ने

१२ चैत्र २०७७, बिहीबार

एप्पलले अर्को महिना सार्वजनिक गर्ने आईप्याड प्रोमा ए१४एक्स चिप प्रयोग गर्ने भएको छ। हालै बाहिरिएका केही चर्चा परिचर्चाका अनुसार डेभलपर र बिटा यूजरहरुका लागि हालै सार्वजनिक भएको आईओएसको १४.५ कोडमा […]

ताइवानको चिप उत्पादक टीएसएमसीले ३ करोड डलर बराबरको पानी ट्याङ्कर किन्ने

७ चैत्र २०७७, शनिबार

ताइवानमा खडेरी सुरु भएपछि पानीको चरम समस्या हुने भएकाले स्थानीय चिप उत्पादक कम्पनी टीएसएमसी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले हालै १ सयवटा पानीका ट्याङ्कर किन्ने सम्झाैता गरेको छ। स्थानीय समाचार माध्यम […]