ट्रम्प प्रशासनले चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसीलाई कालोसूचीमा राख्न सक्ने

२१ भाद्र २०७७, आईतवार

अमेरिकी सरकारले चिनियाँ चिपमेकर कम्पनी एसएमआईसीलाई व्यापारिक प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनले चिनियाँ कम्पनीहरुविरुद्ध लगातार प्रतिबन्ध लगाउँदै गएको क्रममा अमेरिकाको रक्षा विभागले सो चीनको टप चिपमेकर कम्पनीमाथि […]