भारतीय सरकारद्धारा थप ४७ वटा चिनियाँ एप्स प्रतिबन्धित

१२ श्रावण २०७७, सोमबार

भारतले फेरी थप चिनियाँ एप्समा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले फेरि चिनियाँ टेक कम्पनीहरू बिरूद्ध थप कारबाही गरेको हो। भारत सरकारले ४७ अन्य चिनियाँ एप्स प्रतिबन्धित गरेको छ। […]