चारवटा मुख्य क्यामरा भएको सामसंग ग्यालेक्सी ए नाइन सार्वजनिक, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज

२६ आश्विन २०७५, शुक्रबार

काठमाडौँ । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले पहिलो पटक चार रियर क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले केहि दिनअघि मात्र तीन रियर क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको थियो […]