३ जेष्ठ २०८२, शनिबार
अमेरिकी अन्तरिक्ष एजेन्सीको ग्रेल (जीआरएआईएल) मिसनको तथ्याङ्कले चन्द्रमाको गहिरो भित्री भागमा असमान संरचना रहेको संकेत गरेको छ। नासाका दुई रोबोटिक अन्तरिक्ष यानले प्राप्त गरेको तथ्याङ्क प्रयोग गरेर चन्द्रमाको गुरुत्वाकर्षणको विस्तृत […]
१० पुष २०८१, बुधबार
चन्द्रमा पहिलेको विश्वास गरिएको भन्दा धेरै पुरानो हुन सक्ने पत्ता लागेको छ। वैज्ञानिकहरूले नयाँ “आइडिया पेपर” मा लगभग ४.३५ बिलियन वर्ष पहिले यसको निर्माणको बारेमा पहिलेको अवधारणालाई चुनौती दिइएको उल्लेख […]
१९ मंसिर २०८१, बुधबार
एउटा नयाँ अनुसन्धानले चन्द्रमामा पृथ्वीको तुलनामा घडीको सूई छिटो चल्ने तथ्य सार्वजनिक गरेको छ। सापेक्षतावादको प्रमुख नतिजाले “पूर्ण समय” भन्ने कुनै कुरा हुँदैन भन्ने बताउँछ। पृथ्वीको सतहमा रहेको घडीले कक्षमा […]
१ मंसिर २०८१, शनिबार
हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ। अन्वेषकहरूले चीनको चाङ्ग’ई–६ ले फिर्ता ल्याएको चन्द्रमाको माटोको विश्लेषण […]
६ कार्तिक २०८१, मंगलवार
चाँडै नै पृथ्वीमा रहेका मानव अपरेटरहरूले चन्द्रमामा काम गरिरहेका ‘टेलिओपरेटेड रोभर’ अर्थात् परबाट सञ्चालन गरिएका रोबोटहरूलाई भर्चुअल रूपमा नियन्त्रण गर्न सक्ने आकलन गरिएको छ। यसले नमुना सङ्कलन गर्ने, खन्ने काम […]
३ आश्विन २०८१, बिहीबार
यो महिना पृथ्वीले दोस्रो चन्द्रमा पाउने भएको छ। यो चन्द्रमा सानो २०२४ पीटी५ नामक एस्टेरोइड अर्थात् क्षुद्रग्रहका रुपमा प्राप्त हुने अन्तरिक्षसम्बद्ध वेबसाइट स्पेस डटकमले उल्लेख गरेको छ। करिब ४ अर्ब […]
३१ भाद्र २०८१, सोमबार
ह्वाइट हाउसले एजेन्सीलाई सन् २०२६ को अन्त्यसम्ममा त्यसो गर्न निर्देशन दिएको थियो। शुक्रबार नासाले चन्द्रमाको लागि नयाँ लुनार टाइम सिस्टम विकास गरिरहेको पुष्टि गरेको छ। ह्वाइट हाउसले अप्रिलमा एउटा मेमो […]
२३ भाद्र २०८१, आईतवार
विश्वव्यापी सहयोग मार्फत, चीनले सन् २०५० सम्ममा चन्द्रमाको दक्षिणी ध्रुव, भूमध्य रेखा र टाढाको छेउलाई जोड्ने नेटवर्कसहितको अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान केन्द्र (आईएलआरएस) निर्माण गर्ने तयारी गरेको देशको अन्तरिक्ष उद्योगका प्रमुख […]
५ भाद्र २०८१, बुधबार
विश्वभरका अन्तरिक्ष एजेन्सीहरूले चन्द्रमामा खोजी अभियान संचालन गरिरहेका छन्। अमेरिकादेखि चीन, रुस र भारतले त्यहाँ आफ्नो मिसन सुरु गरेका छन्। अब चन्द्रमामा मानिस पठाउने र त्यहाँ स्थायी सेटअप बनाउने तयारी […]
२४ श्रावण २०८१, बिहीबार
विस्कन्सिन–म्याडिसन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले चन्द्रमा बिस्तारै ग्रह (पृथ्वी) बाट टाढा जाँदा पृथ्वीको २४ घण्टाको दिन अन्ततः २५ घण्टाको दिन बन्न सक्ने बताएको छन्। अनुसन्धानका अनुसार चन्द्रमा प्रति वर्ष करिब […]
२ श्रावण २०८१, बुधबार
वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमामा गुफा फेला पारेका छन्। कम्तिमा १०० मिटर गहिरो, यो गुफा मानिसहरुको लागी एक आदर्श स्थायी आधार निर्माण गर्न उपयोगी हुन सक्ने उनीहरु भन्छन्। अन्वेषकहरूका अनुसार “भूमिगत, […]
२ श्रावण २०७९, सोमबार
जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वी समान पर्यावरण बनाउने भएको छ। यसका साथै पृथ्वी, चन्द्रमा र मंगल ग्रह जोड्ने अन्तर ग्रहिय ट्रेन पनि सञ्चालनमा ल्याउने भएको छ। उक्त प्रोजेक्टका लागि […]