Tag Archives: ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)

शाओमीका स्मार्टफोनहरुमा अब भारतीय जीपीएस सिस्टम उपलब्ध हुने

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले भारतीय उपभोक्ताहरुलाई स्थानिय जीपीएस सेवा उपलब्ध गराउने भएको छ । यो विषयमा भारतीय अन्तरिक्ष शोध संगठन इसरो र शाओमीबिच छलफल जारी रहेको छ । इसरोका एक अधिकारीकाअनुसार इण्डियन रिजनल नेभिगेसन स्याटेलाइट सिस्टम(नाभिक)को अनुकुल हुने चीपसेटको विषयमा कुराकानी भईरहेको छ । अमेरिकी चीप निर्माा कम्पनी क्वालकमले यस्तो प्रकारको चीपसेट बनाईरहेको छ र शाओमीले नाभिक चीपसेटका ...

Read More »

चीनले आफ्नै जीपीएस प्रणाली बनायो, ‘बिग डिपर’द्धारा अमेरिकी एकाधिकार अन्त्य गरिने योजना

काठमाडौं । चीनले आगामी बर्षको पहिलो ६ महिनाभित्रै आफ्नै ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली सार्वजनिक गर्ने भएको छ । अमेरिकी प्रविधिहरुमा भरपर्नुपर्ने बाध्यतालाई कम गर्न सो प्रणाली संचालन गर्न लागेको हो । चीनको स्याटेलाईट नेटवर्क ‘बाईडु’(BeiDou system) अन्तरगत संचालित हुने सो जीपीएस प्रणालीको नाम ‘बिग डिपर’ राखिएको छ । अमेरिकी वायुसेनाको जीपीएस प्रणालीको पहिलो प्रतिद्धन्दीका रुपमा सो जीपीएस प्रणाली सार्वजनिक ...

Read More »