३ भाद्र २०७९, शुक्रबार
मोटोरोला कम्पनीलाई ग्राहकहरुले मोटोरोलाका स्मार्टफोनमा आवश्यक सुधार गर्न सल्लाह दिएका छन्। केही समयदेखि मोटोरोला स्मार्टफोनमा देखिएका कमजोरीको विषयमा ग्राहकहरूले प्रतिक्रिया दिइरहेका छन्। कम्पनीले ग्राहकको आवाज कत्तिको सुन्ला? भन्ने प्रश्न उठिरहेको […]