इन्टरनेट बिलमा पचास प्रतिशत मर्मत तथा सम्भार शुल्कको झमेला र सरकारको बखेडा

११ फाल्गुन २०८०, शुक्रबार

पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवाग्राहीको बिलमा नै उल्लेख गरेर उठाउँदै आएको ५० प्रतिशत मर्मत संभार शुल्क (सपोर्ट एण्ड मेन्टेनेन्स) विवादमा परेको छ। सार्वजनिक चर्चामा समेत रहेको उक्त शुल्क […]

यस्तो छ पोल भाडा बारे गठित समितिको सुझाबहरु, कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणलाई आदेश

२३ मंसिर २०७८, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल देखिएको पोल भाडा विवाद समाधान गर्नका लागि गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पठाएको छ। यहि मंसिर १९ गते मन्त्रालयले नेपाल दूरसञ्चार […]

सम्झाैताको म्याद सकिनै लाग्दा पनि नेपाल टेलिकमले सूचना महामार्गको काम शुरु नै गर्न सकेन

१३ भाद्र २०७८, आईतवार

दुई वर्षभित्र योजना सम्पन्न गर्ने गरी २०७६ पुसमा सम्झाैता गरेको नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको अन्तरगतको प्याकेज ३ को काम शुरु नै गर्न सकेको छैन। […]

ग्रामीण दूरसञ्चार विकास कोषमा गत वर्ष १ अर्ब ७७ करोड रुपैयाँ जम्मा, सबैभन्दा धेरै रकम एनसेलले बुझायो

२६ श्रावण २०७८, मंगलवार

एनसेल आजियाटा लिमिटेड ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मा गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै योगदान गर्ने दूरसञ्चार सेवा प्रदायक हुन सफल भएको छ । कम्पनीले गत आवमा सेवा […]

आइस्पानले प्राधिकरणसँग भन्यो- ग्राहक बिलमा इन्टरनेट शुल्क र ग्राहकले तिर्ने कर छुट्टाछुट्टै उल्लेख गरौं

१८ श्रावण २०७८, सोमबार

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल(आइस्पान) ले नयाँ आर्थिक वर्षदेखि ग्राहकहहरुसँग लिने शुल्क र तिर्ने कर शुल्क बिलमा छुट्टाछुट्टै उल्लेख गर्नका लागि नियमकारी निकायलाई अनुरोध […]

ग्रामीण दूरसञ्चार विकास कोष परियोजनामा पुराना उपकरण राखेको सञ्चारमन्त्रीको आरोप

२० फाल्गुन २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर सञ्चालन गरिएका परियोजनामा पुराना उपकरणहरु प्रयोग गरिएको गुनासो गरेका छन् । मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको […]

ब्रोडब्याण्ड नेटवर्क निर्माण ३१ जिल्लामा सम्पन्न, कुन जिल्लामा कस्ले बनायो नेटवर्क (हेर्नुस् सूची)

१८ माघ २०७७, आईतवार

ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ)को रकम परिचालन गरी सञ्चालित ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम ३१ जिल्लाहरुमा सम्पन्न भएको छ । आइतबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले कोषको रकम परिचालन […]

आम्दानीको आधारमा गत आर्थिक वर्षमा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यस्तो छ तथ्यांक

१८ माघ २०७७, आईतवार

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको भन्दा करिब १२ अर्ब रुपैयाँ कम भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले गत आर्थिक […]

१० जेष्ठ २०७८, सोमबार

ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) परिचालन गरेर निर्माण गरिएको ब्रोडब्याण्ड नेटवर्कमध्ये दुईववटा परियोजनाहरु सम्पन्न भएकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र टेकमाइण्डस नेटवर्क प्रालिले कोषको रकममार्फत निर्माण […]

देशभर पाँच सय १२ स्थानीय निकायमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

१५ पुष २०७७, बुधबार

देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी […]

ग्रामीण परियोजनाअन्तर्गत ४७२ स्थानीय तहमा इन्टरनेट सेवा, सहप्रयोगको मोडालिटी तयार गरिँदै

१३ कार्तिक २०७७, बिहीबार

ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत ४७२ वटा स्थानीय निकायमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सम्पन्न भएको छ । कोष अन्तर्गत संचालित परियोजनामार्फत ६९.९३ प्रतिशत काम सम्पन्न नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको […]

नयाँ ऐनमार्फत ग्रामीण दूरसञ्चार विकास कोष खारेज गरिँदै, के हुन्छ त्यहाँ जम्मा भएको रकम ?

२९ आश्विन २०७७, बिहीबार

देशभर दूरसञ्चार क्षेत्रको विकास र बिस्तारमा प्रयोग हुँदै आएको ग्रामीण दूरसञ्चार विकास कोष अब नरहने भएको छ । नयाँ ऐनले ग्रामीण दूरसञ्चार विकास कोषलाई खारेज गरेर दूरसञ्चार विकास कोषको परिकल्पना […]

भुकम्प प्रभावित जिल्लाका स्थानिय निकायहरुले अब इन्टरनेटको शुल्क तिर्नुपर्ने

२७ आश्विन २०७७, मंगलवार

अब भुकम्प प्रभावित क्षेत्रका इन्टरनेट सेवाका ग्राहकहरुले शुल्क तिरेर मात्र सेवा लिन पाउने भएका छन् । यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अनुदानमा सेवा उपभोग गर्दै आएका सेवाग्राहीहरुले अब भने शुल्क तिरेर […]

ग्रामीण दूरसञ्चार विकास कोषअन्तरगत परियोजनाका कागजातहरु डिजिटाइज गरिँदै

१६ आश्विन २०७७, शुक्रबार

गत आर्थिक वर्षदेखि कार्यालयका सम्पूर्ण कामहरु अटोमेसनमार्फत संचालन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले अब आफ्ना परियोजनाका कागतपत्रहरुलाई डिजिटाइज गर्ने भएको छ । टेलिकम क्षेत्रको नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा ग्रामीण […]

एक महिनाको बीचमा १५० स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जोडिए

४ आश्विन २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर स्थानीय तहहरुमा बिस्तार गरिरहेको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन गएको एक महिनाको बीचमा थप १५० स्थानमा जडान गरिएको छ । प्राधिकरणले हालै […]

दूरसञ्चार सेवा प्रदायकहरुलाई जरिवानामा राहत, २०० प्रतिशत जरिवानालाई २४ प्रतिशतमा झारियो

२३ भाद्र २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला गर्नुपर्ने रकमको बारेमा विनियममा परिवर्तन गर्दै जरिवानाको बारेमा नयाँ निर्णय गरेको छ। प्राधिकरणको भदौ १२ गतेको बोर्ड बैठकले नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण […]

देशभर १० हजार भन्दा बढी साइटहरुमा ब्रोडब्यान्ड इन्टरनेट पुग्यो, अढाई अर्ब रुपैयाँ निकासा

६ भाद्र २०७७, शनिबार

देशैभरका स्थानीय तहका सरकारी कार्यालय र विद्यालयहरुमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने लक्ष्यअनुसार हालसम्म १० हजार भन्दा बढी साइटहरुमा इन्टरनेट जडान भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम […]

ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार

२२ असार २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत अहिलेसम्म ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट […]

ग्रामीण दूरसञ्चार विकास कोषको रकम राजस्वमा नलगिएको अर्थमन्त्री डा. खतिवडाको भनाई

३ असार २०७७, बुधबार

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ग्रामीण दूरसञ्चार विकास कोषको रकम राजस्वमा नलगिएको स्पष्टिकरण दिएका छन् । उनले नेपाल दूरसञ्चार प्राधिकरणको रकम समेत संस्थालाई असहज हुने गरी […]

किन लगियो दूरसञ्चार प्राधिकरण र ग्रामीण दूरसञ्चार विकास कोषको रकम? दिए अर्थमन्त्रीले प्रस्टिकरण

३२ जेष्ठ २०७७, आईतवार

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल दूरसञ्चार प्राधिकरण र त्यस अन्तरगतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम सरकारले लगेको बारेमा आज प्रतिनिधि सभामा स्पष्ट पारेका छन् । अर्थ, सञ्चार तथा सूचना प्रविधि […]

दूरसञ्चार प्राधिकरणले भन्यो- स्थानीय तहमा जोडिएको ब्रोडब्याण्ड ईन्टरनेट कनेक्सन नकाट

२८ जेष्ठ २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरि स्थानीय तहहरुमा संचालन गरिएका ब्रोडब्याण्ड ईन्टरनेट सेवा नचलेको भए जानकारी दिन भनेको छ । प्राधिकरणले देशभरका विभिन्न स्थानीय निकायहरु, स्वास्थ्य संस्थाहरु […]

ग्रामीण दूरसञ्चार विकास कोषको थप २ अर्ब रुपैयाँ लग्यो सरकारले, बाँकी ११ अर्ब असारसम्म लग्ने

१० जेष्ठ २०७७, शनिबार

सरकारले नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको थप २ अर्ब रुपैयाँ आफ्नो खातामा लगेको छ । यसअघि ३ अर्ब रुपैयाँ लगिसकेको सरकारले अहिले थप २ अर्ब रुपैयाँ […]

ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब रुपैयाँ सरकारले लग्यो, बाँकी रकम पनि लाँदै

२४ बैशाख २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले मागेअनुसारको १६ अर्ब रुपैयाँ मध्ये ३ अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा गरिदिएको छ । प्राधिकरणले गएको सोमबार नै संघिय सरकारको कोषमा रकम जम्मा गरेको हो। यसअघि […]

दूरसंचार प्राधिकरणद्धारा ग्रामीण परियोजना खारेज, भौतिक प्रगति न्यून भएको ठहर

१९ जेष्ठ २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसंचार सेवा, सुविधा विकास र बिस्तार गर्नका लागि काम गर्दै आएको ग्रामीण परियोजनालाई खारेज गरेको छ । ग्रामीण दूरसंचार विकास कोष परिचालन गरी […]

दूरसंचार प्राधिकरणका अध्यक्ष झाले भने-सम्झनुस्, म केहि महिनाको लागि विदेश गएको थिएँ

२४ भाद्र २०७५, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा नियुक्त अध्यक्ष दिगम्बर झाले प्राधिकरणका कर्मचारीहरुको तलब खाने बाटो खोलेका छन् । अध्यक्ष झाले प्राधिकरणमा पदबहाली गर्दै गत आर्थिक वर्षको प्रशासनिक खर्चको २५ प्रतिशतसम्म रकम […]

ताजा समाचार