ग्यालेक्सी जेड फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला, बजार मूल्य २ लाख ५० हजार रुपैयाँ

२२ आश्विन २०७७, बिहीबार

सामसङले ग्यालेक्सी जेड फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुल्ला गरेको छ । ग्यालेक्सी जेड फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट […]