सामसंगले ल्यायो तीनवटा रियर क्यामरा भएको पहिलो स्मार्टफोन, छेउ भागमा फिंगरप्रिन्ट स्क्यानर

४ आश्विन २०७५, बिहीबार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले तीन क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मिड रेन्जमा ग्यालेक्सी ए सेभेन २०१७ (Galaxy A7 2018) स्मार्टफोन लन्च गरेको हो । […]