सामसङ ग्यालेक्सी ए२३ फाइभजी आउँदै

१५ असार २०७९, बुधबार

सामसङले ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले गत मार्चमा ग्यालेक्सी ए२३ फोरजी सार्वजनिक गरेको थियो। सामसङले ग्यालेक्सी ए२३ फाइभजी बजारमा ल्याउने तयारी शुरु गरेको जीएसएमएरिनाले उल्लेख गरेको […]