अब एउटा/दुईटा होईन्, चार वटा रियर क्यामरा भएको स्मार्टफोन, यहि वर्ष सामसंगले ल्याउँदै

१९ भाद्र २०७५, मंगलवार

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले चारवटा क्यामरा भएको डिभाइस ल्याउने तयारी गरिरहेको छ । कम्पनीले मुख्य क्यामराको रुपमा चारवटा क्यामरा राख्ने बताईएको छ । हालै टेक्नोलोजीको बारेमा जानकारी […]