ग्यालेक्सी एस२१ कोरियामा १० लाख थान बिक्री

१८ चैत्र २०७७, बुधबार

सामसङको ग्यालेक्सी एस२१ सार्वजनिक भएको दुई महिनाभित्रै कोरियामा १० लाख थान बिक्री भएको छ। ग्यालेक्सी एस२१ ले १० लाख थान बिक्री गर्न लगाएको ५७ दिन गत वर्ष ग्यालेक्सी एस२० ले […]