३० जेष्ठ २०७८, आईतवार
सामसङ इलेक्ट्रोनिक्स कम्पनीले चिपको अभावका कारण यसको मध्य रेन्ज फोन मध्ये एकको उत्पादन रोकेको छ । दक्षिण कोरियाको इलेक्ट्रोनिक टाइम्सले जनाएअनुसार ग्लोबल सेमिकण्डक्टर आपूर्ति समस्याहरूलाई देखाउँदै कम्पनीले उत्पादन निलम्बन गरेको […]