सामसंगको ग्यालेक्सी एस १० फेब्रुअरी २० मा सार्वजनिक हुने

२७ पुष २०७५, शुक्रबार

काठमाडौं । सामसंगले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस १०(Galaxy S10) सिरिज लन्च गर्ने पुरा तयार भएको छ । कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको सिरिजमा विभिन्न स्मार्टफोनहरु सार्वजनिक गर्नेछ । कम्पनीले ग्यालेक्सी […]