अनलाइन सपिङ बजार ग्यापुको वार्षिकोत्सव, सामाग्री खरिद गर्दा ८० प्रतिशत छुट पाइने

३१ चैत्र २०७७, मंगलवार

अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरे वापत आर्कषक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ। यही बैशाख १ देखि ३ गतेसम्म उक्त सपिङ बजारबाट सामाग्री खरिद […]