ह्वाट्सएपले आफ्नो नीति स्वीकार नगर्ने यूजरको कल र मेसेज ब्लक गर्ने

३ जेष्ठ २०७८, सोमबार

ह्वाट्सएपले शनिबारदेखि आफ्नो गोपनीयता नीतिमा कडाइ गरेको छ। जस अनुसार उक्त एपले फेसबुकका अन्य सेवाहरुसँग यसका प्रयोगकर्ताको विवरण साझा गर्न सक्नेछ। विशेष कुरा भनेको यो नीति स्वीकार नगर्ने प्रयोगकर्ताको कल […]