१६ भाद्र २०७७, मंगलवार
स्याटेलाइट अपरेटर इन्टेलस्याटले गोगोको हवाईजहाजमा प्रयोग गरिने व्यवसायिक वाईफाई सेवा किनेको छ। कम्पनीले सामान्य समायोजनको अधीनमा रहि गोगोको व्यावसायिक उड्डयन व्यवसायलाई ४०० मिलियन डलर नगदमा किन्नको लागि निश्चित सम्झौतामा हस्ताक्षर […]