गूगलले अर्को बर्ष सम्ममा ह्यागआउट्स बन्द गर्ने, डाटालाई गूगल च्याटमा लाँदै

२ कार्तिक २०७७, आईतवार

गूगलले घोषणा गरिसकेको छ कि यसले अर्को बर्ष सम्ममा ह्यागआउट्स बन्द गर्नेछ र गूगल च्याटमा शिफ्ट गर्नेछ। गूगलले आधिकारिक घोषणामा भने कि यो २०२१ को पहिलो अर्ध वार्षिकमा गूगल ह्यागआउट्सलाई […]