७ पुष २०७७, मंगलवार
प्रतिस्पर्धी सरोकारहरूलाई ध्यानमा राखेर अष्ट्रेलियाको एन्टिट्रस्ट नियामकले मंगलबार अल्फाबेट इंकको स्वामित्वमा रहेको गुगलले फिटनेस ट्र्याकर निर्माता फिटबिटको २.१ बिलियन डलरको अधिग्रहणका लागि प्रस्ताव गरेको दीर्घकालीन व्यवहारिक उपक्रमलाई स्वीकार नगर्ने निर्णय […]
२५ कार्तिक २०७७, मंगलवार
भारतमा गूगलको पेमेन्ट सर्भिस गूगल पेले बजारमा प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै गूगल विरुद्ध अनुसन्धान हुने भएको छ । भारतीय प्रतिस्पर्धा आयोग (सिआईआई)ले गूगल पेको सन्दर्भमा अनुचित व्यापार व्यवहारको लागि […]
२० आश्विन २०७७, मंगलवार
अल्फाबेट इंकको गूगलले भारतीय एप विकासकर्ताहरूको लागि कमिशन शुल्कका लागि नयाँ बिलिग प्रणाली अनुपालन गर्ने अवधि थप ६ महिनासम्म बढाएको छ । स्थानीय स्टार्टअप्सले गूगलको शुल्कको बारेमा आक्रोस व्यक्त गरेको […]
११ आश्विन २०७७, आईतवार
एप्पल इंकको गूगलले नोभेम्बर ३ मा हुने संयुक्त राज्य अमेरिकाको चुनाव पछि सम्बन्धित प्लेटफर्ममा चुनाव सम्बन्धित विज्ञापनहरू रोक्ने बताएकोछ । कम्पनीले शुक्रबार एक ईमेलमा विज्ञापनदाताहरूलाई सो जानकारी दिएको हो। सो […]
८ आश्विन २०७७, बिहीबार
टेक कम्पनी गूगलले आफ्नो लोकप्रिय सर्भिस जीमेलमा नयाँ फीचरहरु थप गर्ने भएको छ । सर्चजायन्ट गूगलले आफ्नो जीमेल सर्भिसमा परिवर्तनका साथै नयाँ लोगोसमेत ल्याउने भएको हो । कम्पनीले जीमेलको लोगोलाई […]
२९ भाद्र २०७७, सोमबार
टेक कम्पनी गूगलले उच्च-गुणस्तरको कार्बन अफसेटमा लगानी गरी सम्पूर्ण कार्बन फुटप्रिन्ट मेटाइसकेको बताएको छ । कम्पनी सन् २००७ मा कार्बन तटस्थ भएको थियो भने यसले अब यसैले सिर्जना गरेको सबै […]
२५ भाद्र २०७७, बिहीबार
गूगलले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याएको छ। गूगलको यो नयाँ सुविधा केहि देशहरूमा सिमित कम्पनीहरुसँगको सहकार्यमा एकैपटक लन्च गरिएको छ। गूगलको यस सुविधाको साथ, स्मार्टफोन प्रयोगकर्ताहरूले अनावश्यक व्यवसायीक […]
२४ भाद्र २०७७, बुधबार
गूगलले आफ्नो नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोइड ११ आज सार्वजनिक गरेको छ । एन्ड्रोइड ११ पिक्सेल फोनका साथसाथै अन्य ब्राण्डहरु वनप्लस, शाओमी, ओपो र रियलमी लगायतका फोनहरुमा पनि उपलब्ध हुनेछ । […]
१५ भाद्र २०७७, सोमबार
गूगल डुओ चाँडै नै एन्ड्रोइड टिभीमा उपलब्ध हुनेछ। कम्पनीले यसको लागि बीटा संस्करणमा परीक्षण गर्दैछ। एन्ड्रोइड टिभीमा नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले गूगल डुओ अनुप्रयोगको सहयोगमा उनीहरूको स्मार्ट टिभीबाट भिडियो कल […]
११ भाद्र २०७७, बिहीबार
किन कुनै पनि प्रयोगकर्ताले आफ्नै उपकरणमा मालवेयर स्थापना गर्दछ ? यो तब गर्न सकिन्छ जब प्रयोगकर्तालाई थाहा नभईकन नै उसको फाईल मालवेयरमा रूपान्तरित हुन्छ। सर्च इञ्जिन कम्पनी गूगलको लोकप्रिय सेवा […]
३० श्रावण २०७७, शुक्रबार
फोर्टनाइट गेमको निर्माता कम्पनी एपिक गेम्सले एप्पलले आफ्नो एप स्टोरबाट प्रतिबन्धित भएपछि एप्पलको विरुद्धमा कानूनी कारबाहीमा गएको छ । एप्पलले स्टोरबाट प्रतिबन्ध लगाएको केही घण्टा पछि नै एपिक गेम्सले एप्पलको […]
२८ श्रावण २०७७, बुधबार
गूगलले भूकम्प पहिचान एन्ड्रोइड फोनहरूमा प्रारम्भिक सचेत गराउन अलर्टहरू प्रदान गर्ने भएको छ । गुगलले क्राउडसोर्स गरिएको परियोजनाको हिस्साको रुपमा एन्ड्रोइड फोनहरूमा भूकम्पको संकेत दिने प्रविधि राख्ने भएको छ । […]
२१ श्रावण २०७७, बुधबार
उबर र वेमो बीचको मुद्दाको केन्द्रमा रहेका गूगलका पूर्व इन्जिनियर र सीरियल उद्यमी एन्थोनी लेभान्डोव्स्कीलाई व्यापारको गोप्य जानकारी चोरीको एउटा गन्तीमा १८ महिनाको जेल सजाय सुनाइएको छ। निर्णय सुनाउँदै न्यायाधीश […]
१३ श्रावण २०७७, मंगलवार
गूगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई आगामी वर्षको मध्यसम्म घरबाटै काम गर्न सकिने अनुमति दिएको जानकारी दिएका छन् । उनले कर्मचारीलाई मेमो पठाउँदै कामका लागि […]
३१ असार २०७७, बुधबार
भारतीय टेलिक कम्पनी जियो प्लेटफर्म्स लिमिटेडमा गूगलले ४.५ अर्ब डलर लगानी गर्ने भएको छ । कम्पनीका सिईओ सुन्दर पिचाईले आज जियोमा लगानी गर्ने घोषणा गरेका हुन् । कम्पनीले सो लगानीको […]
२९ असार २०७७, सोमबार
गूगलले भारतमा आगामी पाँचदेखि ७ वर्षमा १० अर्ब डलर लगानी गर्न तयारी गरिरहेको घोषणा गरेको छ । गूगलका सीईओ सुन्दर पिचाईले आज १० अर्ब डलर राषिको गूगल डिजिटाईजेसन कोष स्थापनाको […]
२५ असार २०७७, बिहीबार
अल्फाबेट इंकको गूगलले चीन लगायतका देशहरुमा रहेको आफ्नो क्लाउड प्रोजेक्ट बन्द गरेको घोषणा गरेको छ । कम्पनीले चीनमा यसको क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ प्रस्ताव गर्न विकल्पहरु बारेमा नहेरेको उल्लेख गरेको […]
१८ असार २०७७, बिहीबार
टेक कम्पनी गूगलले अमेरिकासहित धेरै देशहरुमा आगामी सेप्टेम्बर ७ तारिखसम्म अफिसहरू बन्द गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले यहि ६ जुलाईदेखि कार्यालय खोल्ने घोषणा गरेको थियो। कम्पनीले आफ्नो विज्ञप्तिमा शुरुको […]
१३ असार २०७७, शनिबार
विश्वको सब भन्दा ठूलो भिडियो प्लेटफर्म, युट्युबले आफ्नो नयाँ मोबाइल एप शर्ट्स को परीक्षण शुरू गरेको छ। कम्पनीले यसलाई दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्महरूको लागि जाँच गर्दैछ। कम्पनीले यो एप […]
१२ असार २०७७, शुक्रबार
टेक कम्पनी गूगलले अब छानिएका उच्च स्तरका समाचार स्टोरीहरुलाई रकम भुक्तानी गर्ने भएको छ । वर्षौंदेखि प्रकाशकहरुले दिँदै आएको दबाबपछि गूगलले हालै केहि समाचार आउटलेटका लागि रकम दिने घोषणा गरेको […]
११ असार २०७७, बिहीबार
गूगलले आफ्ना प्रयोगकर्ताहरूको संग्रहित डाटा स्वचालित रूपमा मेटाउनका लागिसेटिंग्स बदल्ने भएको छ। कुन पृष्ठ प्रयोगकर्ताहरूले भ्रमण गरे, कुन वेबसाइट खोजी गरेको थियो र कुन एप गतिविधि गरियो र स्थान डाटा […]
७ असार २०७७, आईतवार
गूगलले नयाँ सब्सक्रिप्सन मोडेल प्रस्तुत गर्ने दिशामा गूगल प्ले स्टोरमा नयाँ परिवर्तनहरू गर्दैछ। यसमा, प्रयोगकर्ताहरूले फोनमा डाउनलोड नगरी नै एन्ड्रोयड एपको सब्सक्राईब गर्न सक्ने फीचर ल्याउन लागेकोछ। यो गरिसकेपछि, प्रयोगकर्ताहरूले […]
२९ जेष्ठ २०७७, बिहीबार
विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन गूगलले आधिकारिक रूपमा आफ्नो अर्को अपरेटिंग प्रणाली एन्ड्रोइड ११ (Android 11) शुरू गरेको छ। वास्तवमा कम्पनीले नयाँ अपरेटिग प्रणालीको बिटा प्रोग्राम आफ्नो सोशल मिडिया ह्यान्डलबाट […]
२१ जेष्ठ २०७७, बुधबार
इन्टरनेट सर्च इन्जिन कम्पनी गूगलविरूद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति दाबीसहित मंगलबार मुद्धा दायर गरिएको छ। कम्पनीले करोडौं प्रयोगकर्ताहरूको इन्टरनेट गतिबिधिलाई ट्र्याक गरेर गोपनियता उल्लंघन गरेको भन्दै मुद्धा दायर गरिएको […]
२१ जेष्ठ २०७७, बुधबार
भारतमा चिनियाँ विरोधी भावनाको प्रतिक बनेको एप ‘रिमुभ चाइना एप्स’लाई गूगलले प्ले स्टोरबाट हटाईदिएको छ। गूगलले यसलाई हटाएसँगै भारतमा गूगलमा यसको विरोध भएको छ। पछिल्लो दिनमा यो रिमुभ चाइना एप्स […]