बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि ठेगानामा गुगल प्लस कोड प्रयोग गर्नुपर्ने

१४ बैशाख २०७८, मंगलवार

बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि आफ्नो ठेगानमा गुगल प्लस कोड प्रयोग गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ठेगानामा अनिवार्य […]