गुगल पिक्सेल ६ को तुलनामा पिक्सेल ७ प्रो को डिस्प्ले अझ चहकिलो हुने

१३ असार २०७९, सोमबार

गुगल पिक्सेल ७ प्रोको डिस्प्ले यसअघिको पिक्सेल ६ प्रोको तुलनामा अधिक चहकिलो हुने भएको छ। गुगलको नयाँ पिक्सेल ७ प्रोमा पिक्सेेल ६ प्रोको डिस्प्ले प्यानल प्रयोग हुने छैन। ग्याजेट३६०का अनुसार […]