गुगल डुओ र गुगल मिटमा दस खर्ब मिनेटभन्दा बढी भिडियो कल

१३ पुष २०७७, सोमबार

टेक कम्पनी गुगलको भिडियो कन्फ्रेन्सिङ्ग सेवा गुगल डुओ र गुगल मिटमा सन् २०२० मा दस खर्ब मिनेटभन्दा बढी भिडियो कल भएको छ। यो १८ अर्ब घण्टाको भर्चुअल समय हो । […]