गुगल प्लेस्टोरमा भएका ८ खतरनाक एपहरु, कतै तपाईँको फोनमा त छैनन्?

२ चैत्र २०७७, सोमबार

अनुसन्धानकर्ताहरुले हालै गुगलको प्लेस्टेरमा रहेका केही एप्लिकेशनहरुलाई लिएर एन्ड्रोइड प्रयोगकर्ताहरुलाई  गम्भीर चेतावनी दिएका छन्। उनीहरुले केही नसोची यस्ता एपहरु इन्स्टल गर्नु हानिकारक पनि हुन सक्ने बताएका छन्। गुगल प्लेस्टोरमा रहेका […]