युट्यूबले छोटो भिडियो बनाउने एप ‘शर्ट्स’को परीक्षण गर्दै, टिकटकलाई सिधै चुनौती दिने तयारी

१३ असार २०७७, शनिबार

विश्वको सब भन्दा ठूलो भिडियो प्लेटफर्म, युट्युबले आफ्नो नयाँ मोबाइल एप शर्ट्स को परीक्षण शुरू गरेको छ। कम्पनीले यसलाई दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्महरूको लागि जाँच गर्दैछ। कम्पनीले यो एप […]